एमाले नेता वासुदेवले पार्टी छाडे, रास्वपा प्रवेशको तयारी
ukeraa.com

बुटवल : एमालेका नेता एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले छाडेका छन्। उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले छाडेको घोषणा गरेका हुन्।
उनी २०७९ को निर्वाचनमा रुपन्देही-५बाट विजयी भएका थिए। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख समेत हुन्। उनी एमालेको ११ औ महाधिवेशन
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)