किन पक्राउ परे एन्फाका पूर्वअध्यक्ष कर्मा ?
nepalviews.com · Sat Jun 27 00:27:52 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)