संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिणी लेबनानी सहरमा प्रवेश
baahrakhari.com · Wed Dec 11 17:41:31 GMT 2024

बेरुत । लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यूएनआईएफआईएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको जनाएको छ ।
बुलडोजर र इन्जिनियरिङ टोलीका साथमा धेरै युनिफिल सशस्त्र गाडीहरू इबल अल–साकी मैदानमा आफ्नो स्थानबाट खियामको पूर्वी किनारमा प्रवेश गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)