सुरक्षामा कमी हुन दिदैनौँ : प्रहरी उपरीक्षक पोखरेल
barnanmedia.com · Sun May 24 23:51:56 GMT 2026

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताउनुभएको छ ।
आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण गरेको र सत्य सेवा सुरक्षणम् प्रहरीको मूलमन्त्र भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)