मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलका प्रधानमन्त्री नेतन्याहुले अमेरिकी संसदलाई सम्बोधन गर्ने, उद्देश्य के छ ?

barnanmedia.com · Wed Jul 24 21:26:33 UTC 2024

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन् ।

वास्तवमा, यो कदम मार्फत नेतान्याहुले गाजा पट्टीमा चलिरहेको युद्धको लागि अमेरिकी समर्थन जुटाउन चाहन्छन्। रिपब्लिकन पार्टीका सभामुख माइक जोन्सनले इजरायली प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएका हुन्। रिपब्लिकन पार्टीले इजरायललाई आफ्नो अटल समर्थन घोषणा गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)