मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाबाट उम्मेदवार बन्ने बालेनको तयारी '

barnanmedia.com · Sun Jan 11 22:47:36 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन्।

माघ २ वा ४ गते काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि बालेन पहिलो चुनाव प्रचारको लागि झापा पुग्ने उनको सचिवालयका एक सदस्यले नेपालखबरलाइ जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)