युक्रेनलाई पेट्रियट क्षेप्यास्त्र उत्पादनको लाइसेन्स दिने ट्रम्पको घोषणा
bishowkhabar.com · Thu Jul 09 05:28:02 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई पेट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादन गर्ने लाइसेन्स उपलब्ध गराउने घोषणा गरेका छन् ।
नेटो शिखर सम्मेलनका क्रममा भएको भेटमा ट्रम्पले यो कदमले युक्रेनको वायु रक्षा क्षमता मजबुत हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)