बारम्बार चर्चामा आउने भारतीय पहिचानमा कमला ह्यारिसको अडान के छ ?
barnanmedia.com · Wed Jul 24 21:30:38 UTC 2024

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि भारतीयहरु खुसी भएका थिए । ऋषि सुनक बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री थिए।
सुनक प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको थियो । तर सुनकको कार्यकालमा स्वतन्त्र व्यापार सम्झौता अर्थात एफटीएमा वार्ता हुन सकेन ।यसबाहेक ग्रेजुएट भिसा योजना, बेलायत जानको लागि तलब सीमा बढाउने जस्ता सुनकका धेरै निर्णयहरू भारतीयहरूको पक्षमा मानिएनन्। त्यस्तै भारतीय पहिचानसँग जोडिएकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बनेपछि भारतमा निकै चर्चा भएको थियो । मन्दिरमा पूजा, रंगोली बनाई कमलालाई शुभकामना दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)