मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कमला हयरीको राष्ट्रपति चुनाव लड्ने आशा बढ्यो, भारतमा बृद्धबृद्धाको वातावरण कस्तो छ ?

barnanmedia.com · Wed Jul 24 21:32:50 UTC 2024

अमेरिकी राष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनको उम्मेदवारीबाट पछि हटेका छन् ।

उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् । यसको मतलब उनको स्थानमा अब ह्यारिसले डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपति पदका लागि चुनाव लड्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)