मुम्बईले जित्यो डब्लूपिएलको उपाधि
hamrokhelkud.com · Sun Mar 26 17:18:06 GMT 2023
आइतबार, चैत १२, २०७९
एजेन्सी – मुम्बई इन्डियन्सले पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) को फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाउँदै पूुरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)