भिसी कार्यकक्ष अगाडि धर्ना
nagariknews.nagariknetwork.com · Wed Dec 11 15:17:48 GMT 2024
त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् ।
भट्ट ३४ बुँदे मागसहित बुधबार दिउँसोबाट धर्नामा बसेका हुन् । उनले २४ सै घण्टा धर्ना बस्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)