मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिरियामा असदको पतन र इजरायली आक्रमणको बारेमा अरब देशहरूले के भनिरहेका छन्?

barnanmedia.com · Wed Dec 11 21:37:26 GMT 2024

बशर अल-असदको सरकार पतन भएपछि इजरायलले सिरियामा हवाई आक्रमण सुरु गरेको छ।

सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सका अनुसार इजरायलले बशर अल असदको शासन पतन भएदेखि अहिलेसम्म सिरियाली क्षेत्रमा 310 वटा हवाई आक्रमण गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)