अफगानिस्तानः तालिबान मन्त्री खलिलुर रहमान हक्कानी आत्मघाती हमलामा मारिए
barnanmedia.com · Wed Dec 11 21:34:04 GMT 2024

अफगानिस्तानको तालिबान सरकारका एकजना वरिष्ठ स्रोतले शरणार्थी मामिला मन्त्री खलीलुर रहमान हक्कानीको "आत्मघाती" आक्रमणमा मृत्यु भएको बीबीसीलाई बताएका छन्।
हक्कानीमाथि बुधबार, डिसेम्बर 11 मा काबुल सहरको मन्त्रालयभित्र आक्रमण भएको बीबीसी पश्तोले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)