मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत त्रिशूलीमा खसेको बसको अवशेष भेटियो

barnanmedia.com · Sun Jan 11 22:58:05 GMT 2026

१८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष आज (आइतबार) फेला परेको छ।

भरतपुर महानगरपालिका-२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग फेला परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)