माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा
baahrakhari.com · Wed Oct 09 16:58:42 UTC 2024

काठमाडौं । माछापुच्छ्रे बैंकले एम कार्डको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको कार्डमार्फत ग्राहकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रूपमा आत्मसात गर्न सक्नेछन् ।
बैंकको २४औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)