मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते
hamrokhelkud.com · Fri Dec 05 16:55:13 GMT 2025
मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)