तीनवटा सवारी एक आपसमा ठोक्किँदा ३५ जना घाइते
newsofnepal.com · Wed Oct 09 17:12:43 UTC 2024
मकवानपुरको भीमफेदीमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस र हेटौडाबाट काठमाडौँ तर्फ ज्यादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)