सिरियामा फसेका पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुग्यो
barnanmedia.com · Wed Dec 11 22:19:51 GMT 2024

काठमाडौँ, २६ मङ्सिरः सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन् ।
यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू भइरहेका दूतावासका अधिकारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)