गोदावरीका पीडितलाई नेपाल-भारत मिल्लत परिषद्को सहयोग
nepalviews.com · Wed Oct 09 17:17:53 UTC 2024

काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवका बाढी पहिरो पीडितलाई बुधबार राहत सामग्री दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)