जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
barnanmedia.com · Wed Dec 11 22:21:53 GMT 2024

काठमाडौँ, २६ मङ्सिरः जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ ।
सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)