मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई महिनापछि इरान युद्ध अन्त्य हुन्छ : ट्रम्प

baahrakhari.com · Wed Sep 09 19:07:02 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने 'मिडटर्म' चुनावपछि युद्ध अन्त्य हुने उनले बताएका हुन् । ''इरान युद्ध हाम्रो चुनाव लगत्तै अन्त्य हुन्छ,'' ट्रम्पले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)