भारतलाई एक खेल अगावै सिरिज
hamrokhelkud.com · Wed Oct 09 17:05:48 UTC 2024
भारतलाई एक खेल अगावै सिरिज
एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)