दसैँ-तिहारको फुर्सदमा दर्शकले नेपाली फिल्म नै रोजे, यी सिनेमाका लागि व्यापार सुखद
shilapatra.com · Mon Nov 20 00:16:00 GMT 2023
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको हाे । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले जानकारी दिए ।
उनले भने, 'चलचित्र भवनमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढी पाइएको छ । गत दसैँमा जस्तै दर्शक नेपाली चलचित्र हेर्न आउनुभयो, तिहारमा पनि त्यही देखिएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)