मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कांग्रेस दास र लासको पार्टी होइन भन्ने महाधिवेशनबाट पुष्टि हुन्छ’

rajdhanidaily.com · Sun Jan 11 23:11:46 GMT 2026

काठमाडौं । ने पाली कांगे्रस महामन्त्री गगनकुमार थापाले ‘कांगे्रसलाई दास र लासको पार्टी नभएको प्रमाणित गर्नुपर्ने चुनौती विशेष महाधिवेशन प्रतिनिधिका काँधमा आएको’ बताएका छन् । काठमाडौं भृकुटीमण्डपमा आइतबारबाट सुरु ‘कांगे्रस दोस्रो विशेष महाधिवेशन’लाई सम्बोधन गर्दै थापाले ‘महाधिवेशनको हलले नीतिमात्र नभई नेतृत्व पनि फेर्न सक्ने भएकाले त्यस हलको निर्णय आफूलाई स्वीकार्य भएको’समेत प्रस्ट पारे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु महाधिवेशनमा बोल्ने अधिकांश नेताले ‘पार्टीलाई एक्लै सग्लो उभिन सक्ने बनाउन, लोकतन्त्र र जनअधिकार रक्षाका लागि जिम्मेवार भएर उभिन सक्ने बनाउनुपर्ने’मा जोड दिए । विशेष महाधिवेशन उद्घाटन थापाले ‘पार्टी नीति, नेतृत्व’bout सोमबार (आज) बन्दसत्रमा छलफल हुने’ बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)