विषालु च्याउ खाँदा पाल्पामा एक महिनामै ३ जनाको मृत्यु, ११ जना बिरामी
onlinekhabar.com · Mon May 25 00:29:23 GMT 2026

११ जेठ, पाल्पा । पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ ।
च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)