कांग्रेसले विभाग गठन नगर्ने, विभागको काम नीति प्रतिष्ठानले गर्ने
rajdhanidaily.com · Thu Jul 09 05:46:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले तोडेको हो ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए । उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)