प्रतिनिधिसभाको बैठक सुरू
khabarhub.com · Thu Jul 09 05:50:20 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)