कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाइने, कार्यालय पोशाकको दुरुपयोग गरे कारबाही हुने
clickmandu.com · Thu Jul 09 05:51:23 GMT 2026

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको आचरण र व्यवहारलाई थप मर्यादित र अनुशासित बनाउन नयाँ आचारसंहिता लागू गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता २०८३’ जारी गर्दै कर्मचारीहरुको लागि कडा प्रावधानसहितको प्रतिबन्धात्मक व्यवस्थासमेत राखेको हो ।
मन्त्रालयले जारी गरेको आचारसंहितामा विशेषगरी सामाजिक सञ्जालको प्रयोग र कार्यालय पोशाकको मर्यादाका विषयमा गम्भीर निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)