प्रतिनिधिसभाको बैठक सुरू || लाइभ ||
shilapatra.com · Thu Jul 09 05:48:00 GMT 2026
प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)