मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिंसाग्रस्त हाइटी : जहाँ ६ राष्ट्रपतिको हत्या भइसक्यो, हत्यारा सधैं अज्ञात

annapurnapost.com · Sat Jul 10 06:24:00 GMT 2021

हाइटीमा राष्ट्रपति जोभेनेल मोसेको हत्यापछि विशाल प्रदर्शन भइरहेका छन्। यहाँका नागरिक यो हत्याकाण्डमा कसको संलग्नता छ भनेर यकिन हुन चाहिरहेका छन्। अन्तरिम प्रधानमन्त्री र प्रहरी प्रमुखले शान्त रहन आग्रह गरे पनि आक्रोशित नागरिकले विरोध प्रदर्शन गर्न छाडेका छैनन्।

हाइटीमा राष्ट्रपति हत्याको घटना यो पहिलो भने होइन। हाइटी सन् १८०४ मा स्वतन्त्र भएपछि नै पहिलो राष्ट्रपति डेसालिनेस जिन ज्याकको हत्या गरियो। यस्तै, सन् १९१५ मा राष्ट्रपति साम भिलब्रनले पाँच महिना मात्रै शासन चलाउन पाए र उनको पनि हत्या भयो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)