विजयी सुरुआतको खोजीमा नेपाल
baahrakhari.com · Mon May 25 00:40:00 GMT 2026
काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।
खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)