अस्ट्रेलियाली युरेनियममा भारतको चासो
corporatenepal.com · Thu Jul 09 05:48:40 GMT 2026

मेलबर्न । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तीव्र गतिमा विस्तार हुँदै गएको आणविक ऊर्जा कार्यक्रमका लागि अस्ट्रेलियाको युरेनियम महत्त्वपूर्ण आधार बन्न सक्ने बताउँदै यस क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने अवसरलाई ‘ऐतिहासिक’ अवसरका रूपमा प्रस्तुत गरेका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग हुने उच्चस्तरीय वार्ताअघि उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)