मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सांगीतिक यात्राका लागि नेपथ्य अष्ट्रेलियामा

setopati.com · Sat Jan 21 00:40:00 GMT 2023

सांगीतिक यात्रा गर्न नेपालको लोकरक ब्याण्ड नेपथ्य अष्ट्रेलिया आइपुगेको छ। नेपथ्यको १३ सदस्यीय टोली शनिबार आइपुगेको हो।

नेपथ्यले पाँचौ पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले आगामी जनवरी २५ मा डार्विनमा कन्सर्ट गर्दै अष्ट्रेलिया यात्रा सुरू गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)