बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा
ekantipur.com · Sun Dec 21 17:44:37 GMT 2025
काठमाडौँ — ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आज थानकोटमा गरेको जाँचका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारीसाधनका चालकलाई काराबाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)