आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बालबालिकामा कसरी हुन्छ, के हो यसको उपचार ?
kendrabindu.com · Thu Dec 12 01:11:00 GMT 2024
काठमाडौँ । के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला ।
यो सुझाव हो, आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकार स्थापितको । उनी भन्छिन्, “यस्तो हुँदा सचेत रहनुहोला र अन्य लक्षणहरू पनि ख्याल गर्नुहोला ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)