पत्रकार महिलाका लागि संसदीय खोजमूलक रिपोर्टिङसम्बन्धी तीनदिने तालिम सुरु
newsofnepal.com · Sun Dec 21 17:39:41 GMT 2025

काठमाडौं।
पत्रकार महिलाहरूका लागि संसदीय मामिलामा केन्द्रित खोजमूलक रिपोर्टिङसम्बन्धी तीनदिने तालिम आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। युएनडिपीको सहकार्यमा क्रियाशील महिला पत्रकारहरूको संस्था डब्लु डब्लु जे (WWJ) ले संसदीय पत्रकारिता सुदृढ गर्ने उद्देश्यसहित तालिम आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)