प्रधानमन्त्री ओलीले भन्छन्-मैले किड्नी दान नपाएको भए , अहिले मेरो १७औं पुण्यतिथि हुन्थ्यो
barnanmedia.com · Wed Jul 24 21:57:25 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित हुने बताएका छन् ।
डा. अजयक्रान्ति शाक्यको ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक नै नभएको मान्छेलाई केही कुरा पनि दान दिन नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)