हृदयरोग नियन्त्रणमा जोड, प्रतिष्ठानमा दोहोरिए प्रधान
rajdhanidaily.com · Sun Jan 11 23:32:20 GMT 2026

राजविराज । हृदयरोग विरुद्ध सर्वसाधारणलाई जागरुक बनाउने उदेश्यले गठित नेपाल हृदय रोग निवारण प्रतिष्ठान सप्तरीको अध्यक्षमा पुनः अरुण प्रधान चुनिएका छन् ।
प्रतिष्ठानको आईतवार सम्पन्न तेश्रो जिल्ला सम्मेलन तथा १०औं वार्षिक साधारण सभाले प्रधानको नेतृत्वमा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । प्रधान यसअघि पनि प्रतिष्ठानका अध्यक्ष थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)