मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अछाममा सबैभन्दा बढी गरिबीको दर

rajdhanidaily.com · Sun Jan 11 23:28:40 GMT 2026

धनगढी । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०८२ प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा गरिबीको दर उच्च रहेको देखाएको छ । प्रतिवेदनले सबैभन्दा बढी गरिबीको दर भएका शिर्ष दस जिल्लाको सूचीमा सुदूरपश्चिम प्रदेशका मात्रै पाँच जिल्ला अटाएका छन् ।

देशभरका सबैभन्दा बढी गरिबीको दर भएका दस जिल्लाको सूचीमा सुदूरपश्चिमका पाँच जिल्ला

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)