मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ग्राहक सेवा नम्बर १९८ मार्फत नेपाल टेलिकमका इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने

barnanmedia.com · Wed Jul 24 22:05:35 UTC 2024

नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम (एफटीटीएच) जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका एफटीटीएच सेवाका प्याकेजहरु परिवर्तनसमेत गर्न सक्ने कम्पनीका प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)