मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोकर्णमा मेलम्चीको पानी नआए पाइप काटिदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

clickmandu.com · Thu Jul 09 06:07:35 GMT 2026

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौंतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् ।

बुधवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)