विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा
barnanmedia.com · Wed Oct 09 22:07:41 UTC 2024

आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष भने चौथी तिथि वृद्धि भएकाले कात्यायनी देवीको पूजा आराधना नवरात्रको सातौँ दिन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)