मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ देखि १४ घण्टा मात्रै उडान हुने

nagariknews.nagariknetwork.com · Wed Oct 09 15:42:02 UTC 2024

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको बताएको छ।

प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गर्ने हुँदा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)