संस्थानलाई छुट्याइएको बजेट फ्रिज
abhiyandaily.com
चालू आर्थिक वर्षमा सार्वजनिक संस्थान सुधार कार्यक्रममा सरकारले रू. ५८ लाख २४ हजार मात्र खर्च गरेको छ । बजेटमा भने ८० करोड रुपैयाँ छुट्याएको थियो ।
कुल बजेटमध्ये संस्थान सुधारका निम्ति २ करोड र अनुदानका निम्ति ७८ करोड गरी विनियोजन गरेको थियो । तर, आर्थिक वर्षको अन्त्यमा आइपुग्दा पनि कार्यक्रम सञ्चालन हुन नसक्दा करीब ६९ करोडभन्दा बढी रकम फ्रिज हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)