कुलमानमाथि ऊर्जामन्त्रीले लिए एक्सन, कारबाहीको डन्डा चलाउन लागेका हुन् ?
barnanmedia.com · Wed Oct 09 22:22:26 UTC 2024

ऊर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध एक्सन लिएका छन्। ऊर्जामन्त्री खड्काको अध्यक्षतामा बसेको बैठकले घिसिङलाई १५ वटा बुँदा उल्लेख गर्दै १५ दिनभित्र विवरण बुझाउन भनेको हो। योसँगै सरकारले घिसिङमाथि कारबाहीको डन्डा चलाउन थालेको अथ्र्याउन थालिएको छ।
प्राधिकरण सरकार मातहतको कम्पनीको हो। प्राधिकरण सञ्चालक समिति अध्यक्ष नै ऊर्जा मन्त्री रहने व्यवस्था छ। तर, प्रबन्ध निर्देशक घिसिङ सरकारलाई नै बाइपास गरेर काम गर्न थालेपछि स्पष्टिकरण सोधिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)