आज बडादशैँको सप्तमी, शुभसाइतमा फूलपाति भित्र्याइँदै
kalakarmi.com · Wed Oct 09 22:33:15 UTC 2024

काठमाडौं– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज असोज २४ गते बिहीवार घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाति भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)