मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

ratopati.com · Wed Sep 09 19:36:11 GMT 2026

सुदूरपश्चिम । भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ ।

कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)