नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
arthadabali.com · Thu Jul 09 06:13:42 GMT 2026

काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)