कुमारी बैंकद्वारा बाजुराका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
aarthiknews.com

काठमाडौं । कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाजुराको गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आफ्नो गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा उक्त सहयोग गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)