मधेस प्रदेश सरकारको चालु आवमा खर्च ७१ प्रतिशत
nepalkhabar.com · Sat Jul 12 16:43:20 GMT 2025

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ७१ दशमलव ४८ प्रतिशत खर्च गरेको छ।
चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ विनियोजन गरेकामा ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार खर्च भएको मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)